admin

admin

पेन्टको कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाउन उद्योगीको माग

नेपाल पेन्ट उद्योग संघले पेन्टलाई आवश्यक कच्चा पदार्थ आयातमा भन्सार शुल्क घटाउन माग गरेको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले कच्चा पदार्थमा ५ प्रतिशतभन्दा बढी भन्सार शुल्क लगाउन नहुने माग गरेको हो । संघका अध्यक्ष विश्वप्रकाश साखःले कच्चा…

पेन्टको आयातमा ‘काउन्टर भेलिङ ड्युटी’ लगाउने तयारी

काठमाडौं ।  भन्सार विभागले रेडिमेड पेन्टको आयातमा ‘काउन्टर भेलिङ ड्युटी’ लगाउने तयारी गरेको छ । आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सरकारले ‘काउन्टर भेलिङ ड्युटी’ सम्भावनाको मूल्याङ्कन गर्दै एनपीएमले सम्मेलन आयोजना गरेका थियो । पैठारी हुने रङमा अधिकतम भन्सार लगाउने विषयमा…

आयातित कच्चा पदार्थमा अधिकतम भन्सार शुल्क समस्याबारे पेन्ट उद्योगको ध्यानाकर्षण

काठमाडाैं । नेपाल पेन्टस् उद्योग संघले आयातित कच्चा पदार्थमा भन्सार विभागबाट बेहोरिरहेको अधिकतम भन्सार शुल्क समास्याबारे सरकारलाई ध्यानाकर्षण गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले पेन्ट उद्योगले झेलिरहेको समस्याबारे ध्यानाकर्षण गराएको हो ।   हाल नेपालको बैकिङ क्षेत्रमा देखिएको…